डुबानमा परेका पीडितहरुलाई यसरी उद्धार गर्यो सशस्त्र प्रहरीले, तस्बिरमा हेर्नुहोस्

डुबानमा परेका पीडितहरुलाई यसरी उद्धार गर्यो सशस्त्र प्रहरीले, तस्बिरमा हेर्नुहोस्

अनलाइन नेपाल
  • सोमबार, भाद्र २१ २०७८

  • 2.4K
    SHARES

    डुबानमा परेका पीडितहरुलाई यसरी उद्धार गर्यो सशस्त्र प्रहरीले, तस्बिरमा हेर्नुहोस्

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)ले अविरल वर्षाको कारण काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का विभिन्न ठाउँमा आएको बाढी बस्तीमा पसेपछि डुवानमा परेका व्यक्तिहरु र घरपरिवारको सकशुल उद्वार गरेको छ।

    सशस्त्र प्रहरी बलबाट खटिएको सशस्त्र प्रहरीको उद्धार टोलीले उनीहरुको उद्वार कार्यमा सकृयतासाथ जुटेको एपीएफका निरीक्षक सुमन शर्माले जानकारी दिए।



    तस्बिरमा हेर्नुहोस् :

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार