Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • डुबानमा परेका पीडितहरुलाई यसरी उद्धार गर्यो सशस्त्र प्रहरीले, तस्बिरमा हेर्नुहोस्

    डुबानमा परेका पीडितहरुलाई यसरी उद्धार गर्यो सशस्त्र प्रहरीले, तस्बिरमा हेर्नुहोस्

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)ले अविरल वर्षाको कारण काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का विभिन्न ठाउँमा आएको बाढी बस्तीमा पसेपछि डुवानमा परेका व्यक्तिहरु र घरपरिवारको सकशुल उद्वार गरेको छ।

    सशस्त्र प्रहरी बलबाट खटिएको सशस्त्र प्रहरीको उद्धार टोलीले उनीहरुको उद्वार कार्यमा सकृयतासाथ जुटेको एपीएफका निरीक्षक सुमन शर्माले जानकारी दिए।



    तस्बिरमा हेर्नुहोस् :



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार