Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना भाइरस

    १३ हजार ४५५ जनामा परिक्षण गर्दा १,६४० मा संक्रमण पुष्टि, १० जनाको मृत्यु

    १३ हजार ४५५ जनामा परिक्षण गर्दा १,६४० मा संक्रमण पुष्टि, १० जनाको मृत्यु

    २,१६१ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 987
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६७ जनाको पीसीआर परीक्षणमा १ हजार ३४७ र ३ हजार ६८८ को एन्टिजेन परीक्षणमा २९३ जना गरी १ हजार ६४० जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ७३ हजार ५२९ जना पुगेको छ ।



    जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा र १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ८८९ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार