Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाललाई बाँस्कोटाको कटाक्ष : नेकपा समाजवादी आउँदो चुनावमा ‘कोल्याप्स’ हुन्छ

    नेपाललाई बाँस्कोटाको कटाक्ष : नेकपा समाजवादी आउँदो चुनावमा ‘कोल्याप्स’ हुन्छ

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई कटाक्ष हानेका छन्।

    बिहीबार अपरान्ह सामाजिक सञ्जालमा एक ट्वीट गर्दै नेता बाँस्कोटाले नेपालको पार्टीले आगामी चुनावमा ‘कोल्याप्स’ खाने समेत उल्लेख गरेका छन्।



    ट्वीटरमा उनले लेखेका छन्, ‘अध्यादेश मार्फत २०% को जाली तमसुक बनाउनेहरु जनप्रतिनिधिमा पुग्दा ९% मा पुगेछन । अब कार्यकर्तामा जादा २% उक्लन्छन ।चुनाबमा जनताबाट o.87% कोल्याप्स खाएपछि एकिकृत समाजवादी यात्राले सगरमाथा पुगेर समाजवाद कार्यन्वयन भएको घोषणा गर्छ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार