Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपालमा पुरुष यौनकर्मी फस्टाउँदै, कुन–कुन स्थानमा बढी छन् ?

    नेपालमा पुरुष यौनकर्मी फस्टाउँदै, कुन–कुन स्थानमा बढी छन् ?

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 3.7K
    SHARES


    काठमाडौं – हरेक वयस्क मानिसमा यौन चाहना हुनु सामान्य कुरा हो। विश्वभर महिलाहरुलाई बुझ्न कठिन हुन्छ भन्ने एउटा मान्यता रहेको छ।

    महिलाहरु यौन सम्पर्क गर्ने तिव्र इच्छा हुँदा हुँदै पनि दबाएर राख्ने गर्छन्। अतः उनीहरुको आन्तरिक इच्छालाई पूरा गरिदिने जिम्मा पुरुषको हुन सक्छ। अहिले यौन सन्तुष्टिको लागि मानिसले अनेक उपाय अपनाउने गर्छन्।



    कतिपय पुरुषले श्रीमतीसँग सन्तुष्ट नभएर बाहिर अरु स्त्रीसँग सम्बन्ध राख्ने गरेको पाइन्छ। तर आजकल नेपालमा भने महिलाले पनि आफुलाई स८न्तुष्ट पार्न परपुरुषसँग सम्बन्ध राख्ने गरेको पाइएको छ। पुरुषहरु पनि वेश्याको रुपमा व्यवसायमा हाम फालेका छन्।



    तर, उनीहरु खुल्ला रुपमा नभएर गोप्य रुपमा व्यवसाय अघि बढाइरहेका छन्। यस्ता पुरुष काठमाडौं, पोखरा धरानजस्ता सहरमा अलि धेरै पाइने गरेका छन्। यस्ता पुरुषहरु जिम गरेर हट्टा कट्टा हुने गर्दछन्। उनीहरुको सम्पर्कमा हप्तामा ४–५ जना महिला आउने गर्छन्।

    पुरुषहरु आफुलाई पुरुष ‘यौनकर्मी’ भन्न रुचाउँदैनन्। यसलाई ‘तिर्खाएकोलाई प्यास मेटाउन’ सहयोग गरेको बताउँछन्। यस्ता यौनकर्मीले महिलालाई सन्तुष्ट गरे बापत हजारौं पैसा लिने गर्दछन्। सामान्य वर्गकाले यत्रो रकम खर्च गर्न सक्दैनन्।

    राम्रो घरानाका तथा लोग्ने विदेश भएका बढी हुन्छन्। श्रीमानले छोडेका, डिभोर्स गरेका, श्रीमान मरेका तथा रमाइलो चाहिने स्वभावका महिलाहरु यसमा बढूी सहभागी हरू हुन्छन्।

    यो पनि एउटा नशा हो, केटाहरूसँग इन्जोय गर्ने, घुमफिर गर्ने, रमाइलो गर्नुपर्ने यस्ता महिलाहरूको एक खालको सर्कल नै हुन्छ। महिलाले खर्च गर्न सकुन्जेल एकजनासँग ६–७ महिनासम्म बिताएको यौनकर्मीहरुको अनुभव छ। यस विषयमा प्रहरी प्रशासन मौन छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार