Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • देउवाले बोलाए मन्त्रिपरिषद्को आकष्मिक बैठक

    देउवाले बोलाए मन्त्रिपरिषद्को आकष्मिक बैठक

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका छन् ।

    बैठक आज  दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    सचिवालयका अनुसार आजको बैठकमा केही महत्वपुर्ण निर्णय हुनेछ । यसअघि मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो । मंगलबारका लागि सो बैठक बोलाउनुलाई थप महत्वका साथ हेरिएको छ।



    हाल देउवा नेतृत्वको सरकारमा ४ मन्त्री र एक राज्यमन्त्रीसहित ५ जनाको मन्त्रिमन्डल रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार