Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सरकारी खर्च कसरी चल्छ भन्ने प्रश्नमा देउवाको जवाफ – हिजो जसरी चल्याथ्यो, त्यसरी नै

    सरकारी खर्च कसरी चल्छ भन्ने प्रश्नमा देउवाको जवाफ – हिजो जसरी चल्याथ्यो, त्यसरी नै

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 930
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभए पनि खर्च गर्न समस्या नहुने बताएका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवालाई पत्रकारले बजेट पारित नभएपछि सरकारी खर्च कसरी चल्छ भन्ने प्रश्न सोधे । तर जवाफमा देउवाले भने, ‘हिजो जसरी चल्याथ्यो, त्यसैगरी ।’



    यस्तै, अर्थमन्त्री जनार्दन शर्माले केही दिन खर्च गर्न कठिन भए पनि नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने प्रतिक्रिया दिएका छन् ।



    अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र पनि संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न नपाउने भएको हो । अर्को संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार