Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली बुटवलमा (फोटो फिचर)

    एमाले अध्यक्ष ओली बुटवलमा (फोटो फिचर)

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.8K
    SHARES

    बुटवल । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलबार गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल आइपुगेका छन् ।

    बुधबार अध्यक्ष ओली रुपन्देहीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न बुटवल आइपुगेका हुन्। भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



    कार्यक्रममा अध्यक्ष ओली, उपमहासचिवद्वय पौडेल र भुसाल, स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र छविलाल विश्वकर्मालगायतका नेताहरुको उपस्थिति रहेको छ । साथै, कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको भन्दै एमाले नेता बिष्णु रिजालले सामाजिक सञ्जालमार्फत् तस्बिरहरु सार्वजनिक गरेका छन्।



    हेर्नुहोस् रिजालको फेसबुकबाट लिइएको उक्त कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुको तस्बिर:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार