Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कमल थापाले भने, ‘अपवित्र गठबन्धन सरकार र व्यवस्थाको असफलता पुनः पुष्टि भयो’

    कमल थापाले भने, ‘अपवित्र गठबन्धन सरकार र व्यवस्थाको असफलता पुनः पुष्टि भयो’

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष कमल थापाले समयमा बजेट पारित नभएकाले हालको गठबन्धन सरकार र व्यवस्थाको असफलता पुनः पुष्टि भएको बताएका छन्।

    अध्यक्ष थापाले सत्ता गठबन्धनलाई ‘अपवित्र गठबन्धन’को नाम दिँदै समयमा बजेट पारित नभएकाले नेपालको इतिहासमा पहिलोपटक देश बजेटविहिन(गभर्मेन्ट सटडाउन)को अवस्थामा पुगेको बताएका छन्। उनले परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेको बताए।



    ‘समयमा बजेट पारित नभएकाले नेपालको इतिहासमा पहिलोपटक देश बजेटविहिन(गभर्मेन्ट सटडाउन)को अवस्थामा पुग्नुले वर्तमान ‘अपवित्र’गठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको छ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेका छन्। अब पुनर्विचार गर्न ढिलो नगरौँ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार