Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • असोज ४ गतेदेखि १८ वर्षमाथिका सबैलाई भेरोसेलको दोस्रो डोज

    असोज ४ गतेदेखि १८ वर्षमाथिका सबैलाई भेरोसेलको दोस्रो डोज

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । चीनबाट  ल्याइएको ४४ लाख कोभिड–१९ विरूद्धको भेरोसेल खोप आज दिउँसो काठमाडौं आइपुगेको छ ।

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार उक्त खोपको दोस्रो डोज असोज ४ गतेदेखि  १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।



    काठमाडौँमा पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म भेरोसेलको दोस्रो डोज लगाइने व्यवस्था गरिएको मन्त्री श्रेठले बताए।



    काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडाभित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

    यी हुन् खोप केन्द्र

    Corona-verocvell-release-2nd-dose.jpg

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार