Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • भरतमणी पौडेल बने कमेडी च्याम्पियन २ को विजेता

    भरतमणी पौडेल बने कमेडी च्याम्पियन २ को विजेता

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ को उपाधि भरतमणी पौडेलले जितेका छन्। उनले विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उपाधि जितेका हुन्।

    विक्की फस्ट रनर अप भएका छन् भने सन्तोष सेकेण्ड रनर अप भएका छन्। उपाधि जितेसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार