Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सातौं संविधान दिवस : शान्तिको प्रतीक परेवा उडाइँदै (फोटो फिचर)

    सातौं संविधान दिवस : शान्तिको प्रतीक परेवा उडाइँदै (फोटो फिचर)

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । सातौं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा शान्तिको प्रतीक परेवा उडाइँदै ।



    काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित सातौं संविधान दिवस विशेष समारोहका अवसरमा हेलिकप्टरबाट संविधान दिवस २०७८ लेखिएको व्यानर फहराइँदै



    सातौं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहका सैनिक व्याड प्रस्तुत गरिँदै । (तस्बिरः रोशन सापकोटा-रासस)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार