Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दार्चुलामा भूकम्पको धक्का

    दार्चुलामा भूकम्पको धक्का

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    दार्चुला । सुदूरपश्चिमको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    सोमबार दिउँसो दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको गएको  राष्ट्रिय भूकम्प मानप केन्द्रले जनाएको छ ।



    केन्द्रका अनुसार भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार