Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको कमल थापाको आरोप

    सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको कमल थापाको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको आरोप लगाएका छन् ।

    मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अध्यक्ष थापाले गठबन्धन सरकारलाई ‘अपवित्र’को संज्ञा दिँदै भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको बताए।



    सरकारले भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने काम गरेको उनको आरोप छ । उनले यस निर्णयको विरोध जनाउदै निर्णय तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार