Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रियसभा बैठक : एमाले सांसदले मागे सभामुखको राजिनामा

    राष्ट्रियसभा बैठक : एमाले सांसदले मागे सभामुखको राजिनामा

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजिनामा माग गरेको छ।

    मंगलबार राष्ट्रियसभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन् ।



    बैठकमा सांसद श्रेष्ठले बैठक अवरुद्ध गर्ने क्रममा भने, ‘कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार