कार्यवाहक भारतीय राजदूत र महान्यायाधीवक्ताबीच भेटवार्ता

कार्यवाहक भारतीय राजदूत र महान्यायाधीवक्ताबीच भेटवार्ता

अनलाइन नेपाल
  • मंगलबार, असोज ५ २०७८

  • 3.3K
    SHARES

    कार्यवाहक भारतीय राजदूत र महान्यायाधीवक्ताबीच भेटवार्ता

    काठमाडौं । महान्यायाधीवक्ता खम्मबहादुर खाती र कार्यवाहक भारतीय राजदूत नाम्गे खम्पाबीच भेटवार्ता भएको छ ।

    मंगलबार भएको भेटवार्तामा द्धिपक्षीय सहायता आदान-प्रदानबारे छलफल भएको भारतीय दूतावासले जनाएको छ।



    यस्तै, दूतावासका अनुसार भेटवार्ताका क्रममा कानूनी क्षेत्र र  द्धिपक्षीय सहायतालाई कसरी अघि बढाउने भन्नेबारे समेत छलफल भएको थियो।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार