Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कार्यवाहक भारतीय राजदूत र महान्यायाधीवक्ताबीच भेटवार्ता

    कार्यवाहक भारतीय राजदूत र महान्यायाधीवक्ताबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । महान्यायाधीवक्ता खम्मबहादुर खाती र कार्यवाहक भारतीय राजदूत नाम्गे खम्पाबीच भेटवार्ता भएको छ ।

    मंगलबार भएको भेटवार्तामा द्धिपक्षीय सहायता आदान-प्रदानबारे छलफल भएको भारतीय दूतावासले जनाएको छ।



    यस्तै, दूतावासका अनुसार भेटवार्ताका क्रममा कानूनी क्षेत्र र  द्धिपक्षीय सहायतालाई कसरी अघि बढाउने भन्नेबारे समेत छलफल भएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार