Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राजनीतिमा आउन फोर्स गरेको भन्दै साउथ स्टार विजयले हाले आफ्नै बाबु-आमाविरुद्ध उजुरी

    राजनीतिमा आउन फोर्स गरेको भन्दै साउथ स्टार विजयले हाले आफ्नै बाबु-आमाविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । साउथ इण्डियन अभिनेता थालापती विजयले आफ्ना बाबु-आमासहित ११ जनाविरुद्ध अदालतमा मुद्धा दर्ता गराएका छन् ।

    भारतीय मिडियाका अनुसार उनले आफुलाई राजनीतिमा आउन फोर्स नगर्न भन्दै बाबु चन्द्रशेखर र आमा शोभासहित ११ जनाविरुद्ध अदालतमा मुद्धा दर्ता गराएका हुन्।



    उनले बाबु चन्द्रशेखरले आफूलाई राजनीतिमा आउन दबाव दिएको र आफ्नो इच्छा विपरित आफ्नो नामको पार्टी समेत दर्ता गराएको भन्दै अदालतमा मुद्धा दर्ता गराएको बताइएको छ।



    मुद्दामा कसैलई पनि मानिसहरु जम्मा गर्न र कुनै पनि किसिमको बैठक गर्नको लागि विजयको नाम प्रयोग नगर्न आदेश दिन माग गरिएको छ । मुद्दाको यही २७ सेप्टेम्बरमा सुनुवाइ हुनेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार