Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आफ्ना पिता राज कुन्द्रा जेलबाट छुटेपछि छोरा बियानले लेखे भावुक स्टाटस

    आफ्ना पिता राज कुन्द्रा जेलबाट छुटेपछि छोरा बियानले लेखे भावुक स्टाटस

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 3.3K
    SHARES

    एजेन्सी । अभिनेत्री शिल्पा शेट्टीका पति व्यापारी राज कुन्द्रालाई मुम्बई अदालतले धरौटीमा रिहा गरेको छ। पोर्नोग्राफी प्रकरणमा पक्राउ परेका कुन्द्रालाई सोमबार ५० हजार धरौटीमा रिहा गरिएको हो।

    कुन्द्रा अश्लिल फिल्म निर्माण गरेको आरोपमा विगत २ महिनादेखि हिरासतमा थिए। उनी मंगलबार हिरासतवाट बाहिर आएका छन्। दुई यससँगै उनको परिवारमा पनि खुसी आएको छ।



    राजका छोरा बियानले पनि खुसी व्यक्त गरेका छन्। सामाजिक सञ्जाल इन्स्टामा उनले एक तस्वीर सार्वजनिक गर्दै भावुक स्टाटस लेखेका छन्। बियान राजकुन्द्राले गणेश चतुर्थीको फोटो शेयर गरेका छन्।



    जहाँ उनी आफ्नी आमा शिल्पा शेट्टीको काखमा गणपति बाप्पाको दरबार अगाडी बसेको देखिन्छन्। क्याप्सनमा वियानले लेखेका छन्, ‘भगवान् गणेशको सुँड यति लामो छ, तर उनको समस्या मुसा जस्तै सानो छ मोदक जस्तै मीठो पल छ। गणपति बप्पा मोरीया।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार