Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • महानिर्देशकबाट पोखरेलले राजीनामा दिएपछि उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा क्षेत्री

    महानिर्देशकबाट पोखरेलले राजीनामा दिएपछि उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा क्षेत्री

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन्। मंगलबार राजन पोखरेलले प्राधिकरणको महानिर्देशकबाट राजीनामा दिएका थिए।

    कानुनको अस्पष्टता र मन्त्रालयको बेवास्ता कारण पोखरेरलले राजीनामा बुझाएका थिए। हाल निमित्त महानिर्देश बनेका क्षेत्री १२ औं तहका हुन्।



    उनी प्राधिकरणमा उपमहानिर्देशक थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताको आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार