Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रहरीका ५०३ जना असईहरुको पदस्थापन, को-कहाँ पुगे (नामावली)

    प्रहरीका ५०३ जना असईहरुको पदस्थापन, को-कहाँ पुगे (नामावली)

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 4.2K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५०३ जना प्रहरी सहायक निरीक्षक (असई) हरुको नियुक्ति तथा पदस्थापन गरेको छ ।

    २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पुर्ण परीक्षामा उत्तीर्ण भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूहतर्फका उम्मेदवार (असई)हरुको मंगलबार पदस्थापन गरिएको कर्मचारी शाखाले जनाएको छ।



    हेर्नुहोस् नियुक्ति तथा पदस्थापन भएकाहरुको नामावली:



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार