Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • स्नातक उत्तीर्ण गरेका बेरोजगार महिलालाई नगरपालिकाले अनुदान दिने

    स्नातक उत्तीर्ण गरेका बेरोजगार महिलालाई नगरपालिकाले अनुदान दिने

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.6K
    SHARES

    तनहुँ । व्यास नगरपालिकाले स्नातक उत्तीर्ण गरेका बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको नगरपालिकाको बैठकले सो निर्णय गरेको हो।

    त्यस्तै फोहरमैलाबाट ऊर्जा उत्पादन गर्न विभिन्न अनौपचारिक प्रस्ताव आइरहेको हुदाँ इच्छुक कम्पनी वा संस्थासँग लागत साझेदारीका आधारमा नियमानुसार प्रस्ताव माग गर्ने निर्णय भएको छ।



    नगरपालिकाअन्तर्गत कार्यरत बालविकास शिक्षक, माध्यमिक विद्यालयका लेखापाल र विद्यालयका कार्यालय सहयोगीलाई क्रमश : १५ हजार १०० र रु १४ हजार ५०० श्रावण महिनादेखि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार