Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यौन सम्पर्क गर्दागर्दै बाल्कोनीबाट एक महिला खसिन्, कार भाँचियो (भिडियो)

    यौन सम्पर्क गर्दागर्दै बाल्कोनीबाट एक महिला खसिन्, कार भाँचियो (भिडियो)

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 11K
    SHARES

    एजेन्सी । ताइवानको ताइपेइस्थित एक अपार्टमेन्टमा शारीरिक सम्बन्ध (यौन सम्पर्क)को क्रममा एक महिला बाल्कोनीबाट तल पार्किङमा राखिएको कारमाथि खसेको भिडियो सार्वजनिक भएको छ।

    द सनको रिपोर्टअनुसार उक्त घटना गत सेप्टेम्बर ५ गतेको बताइएको छ । घटना सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ । भिडियोमा महिला कारमाथि खस्दै गरेको दृश्य देख्न सकिन्छ ।



    समाचारका अनुसर ती महिला कारको छतमा पछारिँदा कारको छत भाँचिएको तर महिला भने बाँच्न सफल भएको जनाइएको छ । यी महिलाले आफ्ना प्रेमीसँग अपार्टमेन्टमा शारीरिक सम्बन्ध राख्दै थिइन् । यस क्रममा अचानक उनी चिप्लिएर तल खसेकी हुन् ।



    हेर्नुहोस् भिडियो:

    https://www.youtube.com/watch?v=HzLgPQ9E7GU&t=10s

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार