Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • इजरायल रोजगारीका लागि १६०० जना सिफारिस (नामावली)

    इजरायल रोजगारीका लागि १६०० जना सिफारिस (नामावली)

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका १ हजार ६00 जनाको नाम सार्वजनिक गरेको छ ।

    विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये  १ हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो । इजरायलले नेपाली कामदार लैजाने कोटा भने १ हजार ४ सय छ ।



    १६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।



    यस्तो छ लिखित परीक्षामा पास हुनेहरुको नामावली: 

    &;

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार