Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • संसदीय समितिद्वारा मणिपाल किनबेचको सम्झौता उपलब्ध गराउन निर्देशन

    संसदीय समितिद्वारा मणिपाल किनबेचको सम्झौता उपलब्ध गराउन निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले भारतीय लगानीकर्ताको स्वामित्वमा रहेको मणिपाल शिक्षण अस्पताल बतास समूहले किनेपछि किनबेचको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

    आइतबार बसेको समितिको बैठकले मणिपालको शेयर किनबेचको सम्झौता उपलब्ध गराउन र बेचविखन भएको हो वा होइन जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार