Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अफ्रिदीले गरे माउन्टेन फ्लाइट (फोटो फिचर)

    अफ्रिदीले गरे माउन्टेन फ्लाइट (फोटो फिचर)

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् ।

    कोरोना भाइरसको महामारीपछि पहिलो पटक माउन्टेन फ्लाइटको सुरुवात गरेको यति एयरलाइन्सले क्रिकेटर अफ्रिदीसँगै फ्लाइटको सुरुवात गरेको जनाएको छ ।



    आइतबार बिहान त्रिभुवन विमानस्थलमा अफ्रिदीलाई कम्पनीका अधिकारीहरुले जहाजमा स्वागत गरेका थिए ।



    हेर्नुहोस् फोटो:

    (फोटो स्रोत: यति एयरलायन्स)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार