Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सर्वोत्तम सिमेन्ट प्रकरण : धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

    सर्वोत्तम सिमेन्ट प्रकरण : धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोधिने भएको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी गराएको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार