Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • माधव नेपालको स्वास्थ्यमा समस्या, भेटघाटका कार्यक्रम बन्द

    माधव नेपालको स्वास्थ्यमा समस्या, भेटघाटका कार्यक्रम बन्द

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ।

    मंगलबारदेखि नै स्वास्थ्यमा समस्या भएका कारण नियमित भेटघाटका कार्यक्रम बन्द गरिएको नेपालनिकट एक नेताले जानकारी दिए।



    नेपाललाई रुघा खोकीलगायतको समस्या देखिएको तर कोरोनाको आशंकामा पीसीआर परीक्षण गर्दा दुवैजनाको नेगेटिभ आएको ती नेताको भनाइ छ।



    अहिलेको भाइरल ज्वरो र धपेडीले गर्दा नेपालमा समस्या देखिएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार