Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना सङ्क्रमणबाट वडा सदस्य ओझाको मृत्यु

    कोरोना सङ्क्रमणबाट वडा सदस्य ओझाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    डडेल्धुरा । जिल्लाको अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

    यही असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।



    यही असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ।



    पछिलो समय कोरोना संक्रमितको संख्या बिस्त्रि घट्दै गएको छ भने मृतकको संख्या पनि केही घटेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार