Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रधानन्यायाधीशले भने- मन्त्रीको कोटा मागेको छैन, हल्ला मात्रै हो

    प्रधानन्यायाधीशले भने- मन्त्रीको कोटा मागेको छैन, हल्ला मात्रै हो

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषदमा आफ्नो भागबाट पनि एक जना मन्त्री बन्न लागेको भन्ने समाचारमा सत्य नभएको बताएका छन् ।

    सोमबार बिहान सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग भएको भेटमा प्रधानन्याधीश जबराले सो कुरा सत्य नभएको भन्दै त्यसको खण्डन गर्ने बताए ।



    भेटमा प्रधानन्यायाधीश राणाले सरकारमा कोटा मागेको चर्चा चलेपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले यस प्रष्ट पार्न  प्रधानन्यायाधीशसँग आग्रह गरेका थिए ।



    जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार