Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना भाइरस:

    १ हजार ३० जनामा संक्रमण पुष्टि हुँदा १० जनाको मृत्यु

    १ हजार ३० जनामा संक्रमण पुष्टि हुँदा १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 945
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ८७४ जनाको पीसीआर परिक्षण गर्दा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ५ हजार ८९३ जनाको पीसीआर विधिबाट र ४ हजार ९८१ जनाको एन्टीजेन परीक्षण बिधिबाट परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार जना संक्रमित निको भएका छन्



    यस्तै, मन्त्रालयका अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १७४ जनाको मृत्यु भएको छ।



    यसअघि हिजो आइतबार ६७९ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार