Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाली कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित

    नेपाली कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 912
    SHARES

    दोलखा । नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्। चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

    लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गरे। यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार