Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त

    धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई बर्खास्तीमा परेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानालाई बखास्त गर्ने निर्णय गरेको हो।

    अर्थमन्त्रीको प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो। नयाँ अध्यक्ष नियुक्तीबारे केही निर्णय नभएको एक मन्त्रीले जानकारी दिए। सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा सरकारले ढुङ्गानालाई बखास्त गरेको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार