Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का

    सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने लगभग पक्का भएका छन्।

    नेता सिटौलाले आफ्नो समूहका तर्फबाट चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेका हुन्।



    मंगलबार सिटौलाको निजि निवासमा बसेको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय गरेको हो।



    उक्त समूहबाट भीमसेनदास प्रधानले पनि मन्त्री बन्ने इच्छा देखाएका थिए। तर सिटौलाले चौधरीलाई मन्त्री बनाउन जोड गरेपछि समूहमा सहमति भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार