Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ६६औं प्रहरी दिवस (फोटो फिचर)

    ६६औं प्रहरी दिवस (फोटो फिचर)

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 2.5K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६६औं प्रहरी दिवस २०७८ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे।

    विशेष समारोहमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे । साथै प्रधानमन्त्री देउवाले कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने ३३ जना अमर प्रहरीमध्ये ७ जना अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गरेका थिए।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार