Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रहरीमा ५९५ जनालाई जागिर खुल्यो, फर्म भर्ने म्याद कात्तिक ३ देखि मंसिर १२ सम्म (सूचीसहित)

    प्रहरीमा ५९५ जनालाई जागिर खुल्यो, फर्म भर्ने म्याद कात्तिक ३ देखि मंसिर १२ सम्म (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीले झन्डै छ सय संख्यामा प्रहरी माग गरेको छ। जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो।

    प्रसनिका लागि ३६७ जना माग भएको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ।



    यस्ताे छ सूचना



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार