Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बुद्धभूमिको आईपीओ बाँडफाँट, १६ हजार ३३ जनाको आवेदन रद्द

    बुद्धभूमिको आईपीओ बाँडफाँट, १६ हजार ३३ जनाको आवेदन रद्द

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ।

    मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट गरिएको बाँडफाँटमा ७४ हजार ४ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। कम्पनीको आईपीओमा कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएका थिए । आवेदकमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको  कम्पनी जनाएको छ।



    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।



    यसमध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार