Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रतिनिधिसभामा एमाले सांसदको अवरोध कायमै

    प्रतिनिधिसभामा एमाले सांसदको अवरोध कायमै

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको बैठकको सुरुमै नेकपा एमालेले अवरोध सुरु गरेको छ।

    शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध सुरु गरेका हुन्। एमाले सांसदहरु बैठक सुरु हुनासाथ बेल घेर्न पुगेका थिए।



    ९ औं अधिवेशनको पहिलो बैठकदेखिनै एमालेले प्रतिनिधि सभा बैठकमा नाराबाजी गर्दै आएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार