Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चलिरहेको ट्रेनमा श्रीमानकै अगाडि ८ जनाले गरे युवतीको बलात्कार

    चलिरहेको ट्रेनमा श्रीमानकै अगाडि ८ जनाले गरे युवतीको बलात्कार

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 7K
    SHARES

    एजेन्सी – भारतको महाराष्ट्रमा लखनउबाट मुम्बई जानेवाला पुष्पक एक्प्रेसमा २० वर्षकी युवतीको सामूहिक बलात्कार भएको छ। यो घटना शुक्रबार रातिको हो।

    ८ जनाले इगतपुरी–कसारा स्टेशनकोबीचमा मानिसहरुलाई लुटेको बताइएको छ। त्यसपछि उनीहरुले श्रीमानको साथमा यात्रा गरिरहेकी युवतीको बलात्कार गरेका हुन्।



    घाट क्षेत्रमा भएका कारण राति यात्रुहरुले कसैको मद्धत पाउन सकेनन्।



    कसारा पुगेपछि यात्रीहरुले रेल्वेसँग सहयोग मागेका थिए। मुम्बई जीआरपीले आरोपीहरुलाई पक्राउ गरेको बताइएको छ।

    हाल ४ जनामात्र पक्राउ परेका छन्।

    घटनामा संलग्न अन्य ४ जनाको खोजी भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार