Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना भाइरस:

    ३६५ जनामा संक्रमण पुष्टि हुँदा ६१० जना डिस्चार्ज, ४ जनाको मृत्यु

    ३६५ जनामा संक्रमण पुष्टि हुँदा ६१० जना डिस्चार्ज, ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 861
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६५  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६१०  जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६७१  पीसीआर परीक्षणमा ३२६ र १ हजार ९२३  एन्टिजेन परीक्षणमा ३९ जना गरी ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार भने सोही समयमा ४ जनाको मृत्यु भएको छ । हाल देशभर १३ हजार १७२ जना होम आइसोलेसनमा र १,०९५ जना होम आइसोलेसनमा छन् ।



    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २६१ पुगेको छ।

    यसअघि हिजो मंगलबार ७९२ जनामा संक्रमण पुष्टि हुँदा ९१० जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार