Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोना भाइरस:

    ४५५ जनामा संक्रमण पुष्टि हुँदा ८०४ जना डिस्चार्ज, ८ जनाको मृत्यु

    ४५५ जनामा संक्रमण पुष्टि हुँदा ८०४ जना डिस्चार्ज, ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २८ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५५  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८०४  जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१८  पीसीआर परीक्षणमा ३९८ र २ हजार ७९६  एन्टिजेन परीक्षणमा ५९७ जना गरी ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार भने सोही समयमा ८ जनाको मृत्यु भएको छ । हाल देशभर १२ हजार ७९१ जना होम आइसोलेसनमा र १,०६२ जना होम आइसोलेसनमा छन् ।



    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २६९ पुगेको छ।

    यसअघि हिजो बुधबार ३६५ जनामा संक्रमण पुष्टि हुँदा ६११० जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार