Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चिनियाँ राजदूतले लगाइन् बिजया दशमी टीका (फोटो फिचर)

    चिनियाँ राजदूतले लगाइन् बिजया दशमी टीका (फोटो फिचर)

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असोज २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दशैंको उपलक्ष्यमा नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छन् ।

    उनले दूतावासस्थित नेपाली सहकर्मीहरुसँग टीका लगाएर दसैं मनाउँदै गरेको तस्बिरसमेत उनले सार्वजनिक गरेकी छन् ।



    विजया दशमीको दिन ट्वीटरमा टीका जमरासहितको तस्बिर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु।’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार