Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना भाइरस

    २७२ जनामा संक्रमण पुष्टि हुँदा ७७७ जना डिस्चार्ज, ८ जनाको मृत्यु

    २७२ जनामा संक्रमण पुष्टि हुँदा ७७७ जना डिस्चार्ज, ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७७७  जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ०९२  पीसीआर परीक्षणमा २४० र २ हजार २६०  एन्टिजेन परीक्षणमा ३२ जना गरी २७२ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार भने सोही समयमा ८ जनाको मृत्यु भएको छ । हाल देशभर १२ हजार २५० जना होम आइसोलेसनमा र १,०५८ जना होम आइसोलेसनमा छन् ।



    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २७७ पुगेको छ।

    यसअघि हिजो बिहीबार ४५५ जनामा संक्रमण पुष्टि हुँदा ८०४ जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार