Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ४४ वर्षीया महिलालाई करणी गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

    ४४ वर्षीया महिलालाई करणी गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 2.9K
    SHARES

    सांकेतिक तस्बिर

    तनँहु। ईलाका प्रहरी कार्यालय बन्दीपुरले ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–२ पौवा बस्ने १७ वर्षीय किशोर रहेका छन्।



    जवर्जस्ती गरेको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार