Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काेराेना अपडेट

    ३९१ जनामा संक्रमण पुष्टि हुँदा ६८० जना संक्रमणमुक्त, ६ जनाको मृत्यु

    ३९१ जनामा संक्रमण पुष्टि हुँदा ६८० जना संक्रमणमुक्त, ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ६८० जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ नमुनामध्ये ६ हजार ९६६ पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १११ एन्टिजेन परीक्षण गर्दा ६ गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमित १२ हजार २९७ जना छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार