Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ६,७४३ वडामा एकैदिन अधिवेशन गर्दै एमाले, कात्तिक ६ लाई तोकियो मिति

    ६,७४३ वडामा एकैदिन अधिवेशन गर्दै एमाले, कात्तिक ६ लाई तोकियो मिति

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भएको छ ।

    एकै दिन वडाहरूमा पार्टीको अधिवेशन गर्ने तय भएको पार्टी कार्यालयले जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा अधिवेशन उद्घाटन गर्ने तयारी छ।



    सात सय ५३ पालिकामा पनि पार्टी कमिटीका लागि एमालेले कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी गरेको जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार