Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मलेसियामा पाँच वर्षदेखि काम गर्दै आएका जोशीको मृत्‍यु

    मलेसियामा पाँच वर्षदेखि काम गर्दै आएका जोशीको मृत्‍यु

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 2K
    SHARES

    काठमाडौं। वैदेशिक रोजगारीका लागि पाँच वर्षदेखि  मलेसियामा रहेका बैतडीका एकजनाको  मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।



    रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ ।



    मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।-रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार