Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि

    थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 1.6K
    SHARES

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण देखिएको छ।

    यो सँगै  देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा कोरोना परीक्षण गरिएको गरिएको थियो।



    जसमध्धे १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।

    २४ घण्टामा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार