Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

    सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 825
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

    बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने उनको सचिवालयले जनाएको छ।



    यसअघि मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो । सचिवालयका अनुसार आजको बैठकमा मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गरिने छ।



    साथै, देशभर परेको अविरल वर्षा र आएको बाढी-पहिरोले पुर्याएको क्षतिबारे निर्णय हुन सक्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार