Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना अपडेट:

    ६६२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु, ७५८ जना डिस्चार्ज

    ६६२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु, ७५८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६६२  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७५८  जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ७ हजार ०२२  पीसीआर परीक्षणमा ५३५ र १ हजार ४०४  एन्टिजेन परीक्षणमा १२७ जना गरी ६६२ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार सोही समयमा १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३१८ पुगेको छ।



    यस्तै, हाल देशभर ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन्।

    यसअघि हिजो मंगलबार १०९६ जनामा संक्रमण पुष्टि हुँदा १००४ जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार