Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • तालिबानलाई लक्षित गर्दै ग्रेनेड आक्रमण

    तालिबानलाई लक्षित गर्दै ग्रेनेड आक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । बुधवार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमणमा भएको छ । यसमा परी दुई लडाकू र चार जना विद्यालयका बालबालिका घाइते भएका छन् ।

    अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताएका छन् । प्रारम्भिक समाचारमा चार जना विद्यालयमा विद्यार्थी घाइते भएका अर्का एक अधिकारीले जानकारी दिएका थिए ।



    एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, ‘स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार