Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रधानसेनापति शर्मा र युरोपेली संघकी राजदूत नोनाबीच भेटवार्ता

    प्रधानसेनापति शर्मा र युरोपेली संघकी राजदूत नोनाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 2K
    SHARES

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ (ईयू) की राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच बिहीबार दिउँसो सैनिक मुख्यालय जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सेनाले जनाएको छ ।



    सैनिक मुख्यालयका अनुसार भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।



    भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको बताइएको छ ।

    यसअघि प्रधानसेनापति शर्माले अष्ट्रेलियाली राजदूतसँग भेटवार्ता गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार